JCI Pokhara lady Interpersonal Relationship program

2024-04-25

आज मिती २०८०-१२-१०तदअनुशार २०२४मार्च २३ तारीकका दिन जेसिआई पोखरा लेडी बर्ष २०२४ को कार्ययोजना अनुशार जेसिआई पोखरालेडी बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयाल ज्युको शभाअध्यक्षतामा पोखरा ८ सिर्जनाचोक स्थित गाउघर क्याफेको शभाहलमा शंस्थाका पुर्बअध्यक्ष ज्युहरु संग Interpersonal Relationships बिषयमा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न गरीयो । कार्यक्रममा जेसिआई पोखरालेडीका आदरणीय पुर्व अध्यक्ष ज्युहरु जेसिआई पोखरा लेडि बर्ष २०२१ का अध्यक्ष श्री कमला शर्मा कडेल ज्यु ,जे सि आई पोखरा लेडी बर्ष २०१९ का अध्यक्ष जेसि सपना गिरी ज्यु ,जेसिआई पोखरा लेडी बर्ष २०१८ का अध्यक्ष श्री सन्तु पौडेलज्यु ,जेसिआई पोखरा लेडी बर्ष २०१६ का अध्यक्ष जेसिआई सिनेटर प्रमिला सुबेदीज्यू,जेसिआई पोखरा लेडी बर्ष २०१५ का अध्यक्ष श्री जोर्जिना भट्राई ज्यु ,जेसिआई पोखरा लेडी बर्ष २०१३ का अध्यक्षजेसिआई सिनेटर बसन्त के सि ज्यु,जेसिआई पोखरा लेडी बर्ष २०१० का अध्यक्ष श्री गिता सिग्देल ज्यु ,जेसिआई पोखरा लेडी बर्ष २००८ तथा नेपाल जेसिज बर्ष २००९ का उपाध्यक्ष श्री सुनयना पालीखे ज्यु ,जेसिआई पोखरा लेडी बर्ष २००७ का अध्यक्ष मिनु श्रेष्ठ ज्यु ,जेसि आई पोखरा लेडी बर्श २००६ का अध्यक्ष श्री सजना महत ज्यु ,जेसिआई पोखरा लेडी बर्ष २००५ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०१४ का कार्यकारीणी उपाध्यक्ष साथै बर्ष २०२४ का राष्टीय अध्यक्षीय सल्लाहकार श्री संगिता पौड्याल ज्यु ,जेसिआई पोखरा लेडी बर्ष १९९७ का अध्यक्ष श्री सितादेबी गुरुड्ग ज्यु को गरीमामय उपस्थिती रहेको थियो । 

कार्यक्रममा नवआगन्तुक जेसिज मित्रहरुको उत्साहपुर्ण उपस्थिती रहेको थियो सम्पुर्ण पुर्बअध्यक्ष ज्युहरुको अनुभब र तत्कालिन अबस्थामा पोखरा लेडीजेसिजको गरीमा र गौरबमय इतिहासको बारेमा महत्वपुर्ण छलफल गरीएको थियो । कार्यक्रममा आस्था पाठको अगुवाई तालिम आयुक्त जेसि रचना अधिकारी ज्युले गर्नुभएको थियो कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिता पाण्डे ज्युले गर्नुभएको थियो उहाले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य सहित आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पुणलाई संस्थाकि कोषाध्यक्ष जेसि संगिता अधिकारी ज्युले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सन्चालन संस्थाकि सचिब जेसि नन्दकुमारी ढंगानाज्युले गर्नुभएको थियो ।

JCI News Archive