JCI Pokhara lady LOM Leader Academy मा सहभागिता

2024-04-25

JCI NEPAL 2024  LOM LEADERS ACADEMY मा पोखरा लेडी जेसीजको तर्फबाट अध्यक्ष जेसी Gayatri Pokhrel  महासचिव जेसी Gita Dhungana  र कोषाध्यक्ष जेसी Sangita Adhikari को   सहभागीता रहेको थियो। उक्त अवसरमा पोखरा लेडी जेसीजले नेपाल जेसीजको उत्कृष्ट  कार्य सम्पादनको आधारमा दिइने फेब्रुअरी र मार्च महिनाको 100% Efficiency award   प्राप्त गर्न सफल भएका छौ। उच्च मुल्यांकनको लागि नेपाल जेसीज परिवार प्रति हार्दिक धन्यवाद व्यक्त  गर्दछौँ । 

जेसी गायत्री फुयाँल                जेसी नन्दकुमारी ढुङ्गाना 

अध्यक्ष-२०२४                        सचिव - २०२४

JCI News Archive