नेपाल जेसिजको कार्यसम्पादन मुल्याड्कनमा पुन फेब्रुअरी र मार्च महिना मा पनि 100% Efficiency Award प्राप्त गर्ने सुखद अबसर प्राप्त गरेका छौ । यस सफलता प्राप्तिका लागि अहोरात्र आफ्नो जिम्मेबारी सफलतापुर्बक पुरा गर्नुहुने सम्पुर्ण बोड पदाधिकारी ज्युहरु साधारण सदस्य ज्युहरु आदरणीय पुर्ब अध्यक्ष ज्युहरु र प्रतक्ष अप्रतक्ष सहयोग गर्नुहुने बिभिन्न संघसंस्था तथा ब्यक्तित्व ज्युहरुमा हार्दिक किर्तज्ञता प्रकट गर्दछौ ।।