Health Promotion and Disease Prevention (Goal No. 3) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।
JCI Suddodhan बर्ष २०२४ का अध्यक्ष जेसि रुपा पराजुली डुम्रेको Plan of Action अनुसार April महिनामा गर्ने गरि तय गरिएको सामुदायिक क्षेत्र अन्तर्गतको कार्यक्रममा नेपाल जेसीजको 100 % Efficiency को सर्कुलेसन अनुसार Health Promotion and Disease Prevention सम्बन्धि प्रशिक्षण कार्यक्रम बिद्यालयका विद्यार्थीहरुलाइ प्रदान गरेको छ। ड्रीम भिजन स्कुल अफ फर्साटिकरको म्युजिक हलमा 65 जना विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा Crimson Hospital Tilottama कि रजिस्ट्रर्ड नर्स प्रतिमा गौडेल ले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल जेसिजका Chief Adviser to BOD जेसि चुडामणि डुम्रेले प्रशिक्षण कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले सदैब स्थान पाउने कुरामा जोड दिनुभयो ।
अध्यक्ष जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। कार्यक्रमको सम्योजन साखाका VP Dinesh Gahire ले गर्नुभएको थियो ।