गल्याङ जेसीजका लागि निरुपित नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी अमर घिमिरे दाजुको शाखा भ्रमण तथा स्वागत सम्मान कार्यक्रम जेसीज सचिवालय गल्याङमा सम्पन्न गरेका छौ। शाखाको गतिबिधीका प्रतिबेदन र भावी कार्यादेश सहित नेपाल जेसीजका लागि अपेक्षा र सुझाब समेत जेसीज अभियान्ता साथीहरूबाट प्राप्त भएको छ।