२६ औं स्थापना दिवस को अवशर मा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह-२०२४ अन्तर्गत को छैठौं दिन को कार्यक्रम अन्तर जेसिज सदस्य हाँजिरि जवाफ प्रतियोगिता मिति २०८१ जेष्ठ १४ गते बेनि नगरपालिका-७ अवस्थित जेसिज सचिवालय मा जेसिज सदस्य हरु लाई प्रत्येक समुहा मा ४-४ जना सदस्य रहने गरि गुर्जा गाउँ ,महारानि,लभ्लि हिल,गलेश्वर गरि ४ समुह बनाई प्रतियोगिता सम्पन्न गरिएको छ!
शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष खम थापा मगर को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का कोषाध्यक्ष जेसि बिनोद घर्ति को स्वागत,म्याग्दि जेसिज का अर्थबृद्दि संयोजक जेसि गणेश सुवेदि को आस्था पाठ रहेको कार्यक्रम को संचालन म्याग्दि जेसिज का महासचिव जेसि सज्जन श्रेष्ठ को रहेको थियो!हाँजिरि जवाफ प्रतियोगिता को प्रश्न उत्तर सेसन म्याग्दि जेसिज का पुर्व अध्यक्ष,बर्ष २०२४ का संचालक समिति सल्लाहकार,नेपाल जेसिज का राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्री द्वारा संचालन गरिएको थियो!
४ समुह बनाई संचालन गरिएको प्रतियोगिता मा महारानि समुह ले प्रथम स्थान, लभ्लि हिल समुह ले द्वितिय स्थान, गुर्जा गाउँ समुह ले तेस्रो स्थान र गलेश्वर समुह ले चौंथो स्थान हाँसिल गरेका थिए!