यही मिति २३ जेठ २०८१ का दिन विश्व वातावरण दिवसको अवसरमा दमक जेसिजको आयोजनामा जेसिज सामुदायिक भवन निर्माण स्थल दमक ८ मा वृक्षारोपण तथा डस्विन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि -दमक नगर उप प्रमुख / दमक जेसिजका पूर्व अध्यक्ष रेगिना भट्टराई प्रसाई , विशिष्ठ अतिथी वार्ड नं ८ का अध्यक्ष दिपेश दाहाल, जनप्रतिनिधि पदम प्रसाद गिरी, नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त जेसी सुयोग खरेल,पूर्व अध्यक्ष कमल कटुवाल,संजीव बराल, नेत्र चम्लगाई,रमेश अधिकारी, पदम कोइराला , सीनेटर ज्यू हरु, श्री बालुवाटार टोल विकास संस्था दमक- ८का अध्यक्ष तथा प्रतिनिधि लगायत को आथिथ्यता रहेको कार्यक्रमको सभापप्तिव दमक जेसिज का अध्यक्ष जेसी रामचन्द्र अधिकारी रहनु भएको थियो, कार्यक्रममा १५ थान ठूलो डस्विन त्या को स्थानीय टोल विकास संस्था लाई हस्तान्तरण साथै १oo वटा बिरुवा वृक्षारोपण र हस्तान्तरण गरी सम्पन्न भएको कार्यक्रमको संयोजक जेसी भरत दुलाल रहनु भएको थियो।