नारायणगढ जेसीज एवं माडी जेसीजको संयुक्त आयोजनमा विश्व योग दिवसको अवसरमा आज मिति २०८१ असार ७ गते शुक्रबारका दिन नारायणगढ जेसीजको सचिवालयमा पतन्जलि योग समिति अध्यक्ष अस्मिता पाण्डेज्यूको योग प्रशिक्षणमा नारायणगढ जेसीजका शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईज्युको अध्यक्षता योग प्रशिक्षण कार्यक्रम सु-सम्पन्न भयो ।
साथै विश्व योग दिवसको अवसरमा दैनिक निरन्तर नारायणगढ जेसीजको सचिवालयमा पतन्जलि योग महिला समितीको सहकार्यमा बिहान ४:३० बजे देखी नियमित योग कार्यक्रम दैनिक सञ्चालन हुने जानकारी गराउदछौ।