कार्यक्रम :-विश्व लागुपदार्थ आेसार पसार दिवसकाे अवसरमा सचेतना कार्यक्रम
स्थान:-सुन्दरीदेवी मा.वि ,थाहा-७
मिती:-२०८१-०३-१२(२०२४ जुन २६)
समय:-दिउँसाे १:३०बजे
पालुङ जेसीज वर्ष २०२४ द्वारा सुन्दरीदेवी मा.वि थाहा ७ मा लागुपदार्थ सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।हाल नेपालमा बढ्दाे युवाहरू कुलत बाटाे लाग्दै र दिन दिन लागुपदार्थहरू अाेसार पसार प्रयाेग बिधमान परिस्थितिलाई मध्य नजर गर्दै उक्त कार्यक्रम राखिएकाे थियाे । कार्यक्रममा पालुङ ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक श्याम थापामगर ज्यूले सहजिकरण गर्नुभएकाे उक्त तालिममा थाहा नगरपालिका वार्ड नं ७का वडा अध्यक्ष शिवराज थिङ ज्यू प्रमुख आथित्यतामा कार्यक्रम संयाेजक पालुङ जेसीज बर्ष २०२४ का लागि उपाध्यक्ष जेसी नारायण कार्की ज्यू तथा बर्ष २०२४का अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे सभाध्यक्ष रहेकाे थियाे ।उक्त कार्यक्रम सञ्चालन वर्ष २०२४ का महासचिव जेसी बिक्रम गाेपाली ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा यश विधालयका कक्षा ९ र १०का ६९जना छात्रा-छात्र ज्यूहरूकाे पनि उल्लेखनीय सहभागीता रहेकाे थियाे । कार्यक्रममा पूर्व अध्यक्ष ज्यू जेसी जयराम खत्री (अध्यक्ष -२०२२) तथा बर्ष २०२४का बाेर्डका पदाधिकारी ज्यूहरू ,संयाेजक ज्यूहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।