शारदानगर जेसिजले मनायो धान दिवस

2024-06-29

शारदानगर जेसिजले  धान दिवस को पावन अवसरमा किसानसग शारदानगर जेसिज खुशी साटदै कार्यक्रम सम्पन्न गरेको छ 

आज मिति २०८१/०३/१५ गते,तदअनुसार 29 June 2024शनिबारका दिन, शारदानगर जेसिज द्वारा आयोजित मानो रोपेर मुरि फलाउने दिन असार पन्ध्र ,धान दिवसको उपलक्ष्यमा" किसान सग शारदानगर जेसिज खुशी साटदै कार्यक्रम  "  शाखा अध्यक्ष जेसि भुवन सापकोटा ज्युको सभाध्यक्षतामा  सु सम्पन्न भएको थियो ।

कार्यक्रममा शारदानगर जेसिजका धरोहर  पुर्व अध्यक्ष तम बहादुर पुन,सोम भण्डारी ,प्रदीप चौधरी  ज्युको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्पुर्ण शारदानगर जेसिजका पदाधिकारी ज्यु र किसान जनहरू को उपस्थित रहेको थियो। कार्यक्रम संयोजक जेसि रमेश घिमिरे ज्यु ले कार्यक्रम सहजिकरण गर्नु भ‌एको थियो 


JCI News Archive