जेसिज को योग शिबिर सम्पन्न!

2024-06-30


     म्याग्दि जेसिज ले बिश्व योग दिवस २०८१ असार ८ गते तदनुसार 8th Jun 2024  को अवशर मा नबिन आनन्द योग केन्द्र नेपाल बेनि म्याग्दि को सहयोग मा आफ्ना सदस्य हरु लाई लक्षित गरेर बेनि नगरपालिका-७ स्थित नेपाल भाषा: मंका: खल को सभा हल मा नि:शुल्क योग शिबिर सम्पन्न गरेको छ!

           नबिन आनन्द योग केन्द्र नेपाल बेनि म्याग्दि का अध्यक्ष सुरेन्द्र पौडेल को उपस्थिति मा योग प्रशिक्षक हरु ले म्याग्दि जेसिज का शाखा अध्यक्ष सहित पदाधिकारी तथा सदस्य हरु लाई योगाभ्यास गराई योग वारे प्रकाश पार्नु भएको र शिबिर मा नियमित योग गर्ने योगि हरु र जेसिज सदस्य हरु गरि ४० जना भन्दा बढि को उपस्थिति रहेको कार्यक्रम का संयोजक तथा म्याग्दि जेसिज का मेडिया म्यानेजर जेसि कपिल बानियाँले बताए!

     

  

JCI News Archive