सुरुङ्गामा १ सय ९ जनाले रक्तदान गरे ।

2019-05-26

“रक्तदान स्वेच्छिक अभियान” भन्ने मूल नाराका साथ १५६ औं अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसर पारेर मिति २०७६ साल वैशाख २५ गतेका दिन सु?ङ्गा जेसीजको आयोजना तथा ,नेपाल रेडक्रस सोसाइटी उपशाखा सु?ङ्गा तथा सु?ङ्गा सहकार्य युवा क्लव , ज्ञान ज्योती युवा क्लव, कनकाई क्याम्पस, युनिक कलेजको सहयोगमामा सु?ङ्गा चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरीयो १०९ पिण्ट रगत संकलन गरी ने.रे.सो. उपशाखा दमकलाई हस्तान्तरण गरीयो ।

JCI News Archive