महासचिव प्रशिक्षण कार्यक्रममा सुद्दोधन जेसीजको सहभागिता
2024-07-31
नेपाल जेसीजको आयोजना तथा नेपालगन्ज जेसीजको आतिथ्यमा २०८१ साउन ११-१२ गते सम्पन्न क्षेत्र घ महासचिव प्रशिक्षण कार्यक्रममा सुद्दोधन जेसीजको तर्फबाट वर्ष २०२४ का महासचिव जेसी राहुल खनालको सहभागिता रहेको थियो ।