मातृत्व र भातृत्वकाे सम्बन्ध प्रगाढ बनाउदै, आफ्नाे र आफन्तकाे अपनत्व जगाउदै देवघाटधाम जेसीज र मातृशाखा गीतानगर जेसीकाे संयुक्त आयाेजनामा चितवन जिल्लाकाे नजिकै रहेकाे एैतिहासिक स्थलकाे अध्ययन अवलाेकन र पर्यटन प्रवर्धनका लागि मिति २०८१ श्रावण १८ र १९ गतेका दिन चितवन जिल्लाकाे पुरानाे सदरमुकामकाे रूपमा अवस्थित उपरदानगढीमा २ दिने मित्रमिलन कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा देवघाटधाम जेसीज र गीतानगर जेसीजका बाेर्डका पदाधिकारी तथा सदस्यज्यूहरूका साथ देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी Bikash Sapkota ज्यूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा मातृशाखा गितानगर जेसीजकाे आतिथ्यतामा हुने नजिकिदै गरेकाे नेपाल जेसीज क्षेत्र ख सम्मेलनका क्रममा गर्नु पर्ने कार्यहरूकाे बारेमा छलफल भएकाे थियाे ।
कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकाे थियाे ।