निरुपित राष्ट्रिय उपाध्यक्ष ज्युको साखा भ्रमण तथा स्वागत कार्यक्रम २०८१ श्रावण १४ गते सोमबार सम्पन्न .

2024-08-06

निरुपित राष्ट्रिय उपाध्यक्ष ज्युको साखा भ्रमण तथा स्वागत कार्यक्रम २०८१ श्रावण १४ गते सोमबार  सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेकी जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि निरुपित रास्ट्रीय उपाध्यक्ष ज्युको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्दै साखाको उन्नति र प्रगतिका लागि हरबखत साथ र सहयोगको अपेक्षा समेत प्रकट गर्नुभएको थियो।
प्रमुख अतिथी जेसि साप्कोटाले  आफ्नो मन्तव्यको क्रममा सुद्दोधन साखाको उन्नति र प्रगतिका लागि आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो। साखाका महासचिव जेसी राहुल खनालको संचालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य  जेसी बिजय पराजुलीले गर्नु भएको थियो।

JCI News Archive