आज मिति २०८१ साल भाद्र ३ गते टीकापुर जेसीजको पाँचौ कार्यसमिति बैठक टीकापुर जेसीज सचिवालयमा टीकापुर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी रुपक बहादुर विष्टज्युको अध्यक्षता र बोर्डका पदाधिकारीहरु बीच भिभिन्न एजेण्डामा छलफल गरी पाँचौ कार्यसमिति बैठक सम्पन्न गरियो ।