आज मिति २०८१-५-४ दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा जिल्ला ट्राफ़िक प्रमुख एवम् प्रहरी निरीक्षक श्री राजेश शाही को प्रमुख आतिथ्य एवं वडा प्रमुख तथा प्रहरी निरीक्षक श्री रामप्रसाद पाण्डे ज्युको विशिष्ट आतिथ्यमा जेसीज सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन स्कूटी सोलो रेस कार्यक्रम सम्पन्न गरिएको छ ।
स्कूटि सोलो रेसमा १८ जना को सहभागी रहेको थियो र त्यसको विजेता
१ प्रथम - कृष्ण कुमारी अधिकारी
२ दितीय - भीमा डीसी
३ तृतीय - इन्द्रा बुढ़ा
मंतव्य - पूर्व अध्यक्ष बिना बिसी
स्थान - घोराही १४ लखन पार्क
मूल संयोजक- जेसी मिना भण्डारी
संयोजक - जेसी लक्ष्मी चौधरी
आस्था पाठ - जेसी बिन्दु पाण्डे
धन्यवाद मंतव्य - जेसी अर्चना शर्मा
सहजीकरण- जेसी सुनिता अधिकारी