Health Awareness and Stage Management training

2024-08-22

मिती २०८१-०२-०५ तद्अनुशार २०२४ मे १८ तारीकका दिन जेसिआई पोखरालेडी बर्ष २०२४ को आयोजनामा तथा ब्रम्हकुमारी ईश्वरीय विश्वविधालय क्षेत्रीयशाखा पोखरा ९ नयाबजारसंगको सहकार्यमा एकदिने Helth awareness and stress management tranning  सम्पन्न भयो । कार्यक्रममा जेसिआई पोखरा लेडी का अध्यक्ष जेसी गायत्री फुयाल ज्युले शभाअध्यक्षता गर्नुभएको थियो ब्रह्मकुमारी ईश्वरीय विश्वबिधालय का ब्रम्हकुमारी राजयोगि रुकमिनी ज्युको प्रमुख आतिथ्यता र swostik nutri food का सन्चालक तथा executive director of nutrition sciences का डा. केशब भट्राई ज्युको बिषेश आतिथ्यतामा ओमशान्तिको क्षेत्रीयकार्यालय नयाबजारको शभाहलमा ब्रम्हकुमारी ईश्वरीय विश्वबिधालयका राजयोगी ब्रम्हकुमारी मन्जु ज्युको प्रमुख प्रशिक्षणमा उक्त कार्यक्रम सुसम्पन्न गरीएको थियो कार्यक्रममा पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष जेसिआई सिनेटर लक्ष्मी कुँवर ज्यूको उपस्थित रहेको थियो।कार्यक्रमको सफल संयोजन जेसि सकुन पौडेल ज्युले गर्नुभएको थियो जेसिज आश्थापाठको अगुवाई जेसि सरु पनेरु ज्युले गर्नुभएको थियो । कार्यक्रमको संन्चालन संस्थाका सचिब जेसि नन्दकुमारी सुबेदी ढुंगानाज्युले गर्नुभएको थियो।

JCI News Archive