मिती २०८१ /०५ १२ गते बुधबार का दिन र.न.पा. ५,मा अवस्थित झुवानी माध्यमिक विद्यालयमा यस सौराहा लेडी जेसिज को बर्ष २०२४ को शाखा अध्यक्ष जेसी सुनिता पौडेल घिमिरे ज्यु को अध्यक्षतामा र रत्ननगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई ज्यु को प्रमुख आतिथ्यमा , बर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष जेसी स्वप्ना पौडेल भन्डारी ज्यु, संस्थापक अध्यक्ष ज्यु जेसी सुजता बिष्ट ज्यु,निवर्तमान अध्यक्ष ज्यु, पुर्व अध्यक्ष ज्युहरु र समाहित शिक्षाका ईन्चार्ज सभ्यता खनाल ज्यु को आतिथ्यमा आयोजित फरक छमता भएका बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रम सभ्य तथा भव्य रुपमा सु सम्पन्न गरी यस सौराहा लेडी जेसिज को जेसिज सप्ताह समुदघाटन गरियो।