सरसफाई कार्यक्रम

2024-09-01
मिति २०८१/०५/१४ गतेका दिनमा सौराहा लेडीज जेसीजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सौराहा लेडीज जेसीजको बर्ष २०२४ को शाखा अध्यक्ष जेसी सुनिता पौडेल घिमिरे ज्यु को अध्यक्षतामा साथै यस सौराहा लेडीज जेसीजको संस्थापक अध्यक्ष जेसी सुजता बिष्ट ज्यु को प्रमुख आतिथ्यतामा पर्यटकीय नगरी सौराहाको तटीय क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरियो।
JCI News Archive