आज़ मिति २०८१-०८-२९ दाङ महिला जेसीज बर्ष २०२४ का वार्षिक साधारणसभा भिबिन्न एजेण्डा छलफल गरी संपन्न गरिएको छ २०२५ का लागि निम्न बामोज़िमको पदाधिकारी सर्वसहमति निर्वाचित हुनुभए को छ ।
अध्यक्ष :जेसि अनिता ढकाल
कार्यकारिणी उपाध्यक्ष : जेसि सुनिता अधिकारी
" " : जेसि लक्ष्मी चौधरी
उपाध्यक्ष : जेसि गिता डागी
: जेसि दिपा पुन
: जेसि माया चौधरी
: प्रज्ञा स्वर्णकार
सचीव :तुलसी चापागाईं