दाङ महिला जेसीज को संयुक्त कार्यसमितिको बैठक

2025-01-12

आज मिति २०८१-०९-२० गते दाङ महिला जेसिजको संयुक्त   कार्यसमितिको बैठक दाङ महिला जेसिज २०२४ का अध्यक्ष जेसी जुन कुमारी बुढा ज्यु र २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्युको अध्यक्षता  र बोर्डको पदाधिकारीहरु बीच   निम्न  एजेण्डा मा छलफल गरी सम्पन्न गरियो  ।

एजेण्डा 

१- चेक र लालपुर्जा हस्तान्तर सम्बन्ध मा 

२-बिधान र ग्याबल हस्तान्तर सम्बन्धमा 

३-माइनोटिंग र चाबी हस्तान्तर सम्बन्धमा 

४- समापन 


JCI News Archive