शारदानगर जेसिज द्वारा Pre- Induction Lom officers Training सम्पन्न ।

2025-01-25

भुवन सापकोटा, भरतपुर चितवन।      मिति २०८१/१०/१२गते तदनुसार 25Jan 2025शनिबारको दिन The Best Destination Educational Consultancy मा शारदानगर जेसिज द्वारा आयोजित Pre -Induction Lom officers training "शाखाका अध्यक्ष जेसि लक्ष्मी केसि ज्युको अध्यक्षता एवं माडि जेसिजका पुर्ब अध्यक्ष एवम Nalanda Graduate नेपाल जेसिज Trainer एवम प्रमुख अतिथी एवम प्रमुख प्रशिक्षक जेसि शोभाखर अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो । उक्त तालिममा शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्युहरु को गरिमामय उपस्थितिमा रहेको थियो ।उक्त कार्यक्रमको सम्योजक जेसि दिपेश आचार्य रहनुभएको थियो भने आस्था पाठ वाचन जेसि अञ्जली बरुवाल ज्यूले गर्नुभएको थियो। त्यसैगरी कार्यक्रम संचालन महासचिव जेसि सन्जय कुवर ज्युले गर्नु भएको थियोे । तालीममा बोर्डका पदाधिकारी ज्युहरुको काम कर्तव्य जिम्मेवारीको बारेमा प्रशिक्षक ज्युले सरल र सहज तरिकाले बुझाइदिनु भएको थियो उक्त तालिम सभ्य र भब्य रूपमा सु सम्पन्न भएको थियो ।

JCI News Archive