टीकापुर जेसीज वर्ष २०२५काे प्रथम बाेर्ड बैठक सम्पन्न

2025-02-03

  टीकापुर जेसीज वर्ष २०२५काे एजेन्डा सहित नव निर्वाचित पदाधिकारीकाे प्रथम बाेर्ड बैठक सम्पन्न भएकाे छ। वर्ष २०२५ लाई सफल बनाउन अध्यक्ष जेसी भरत भण्डारीले पदाधिकारीकाे कार्य बिभाजन र वार्षिक कार्य याेजन प्रस्तुत गर्दै प्रथम बैठक सम्पन्न गरेकाे हाे ।

अध्यक्ष भण्डारीले वर्ष २०२५काे कार्य याेजनामा अनुभव, सिकाई र तालिम (असिता) टक शाे कार्यक्रम, विभिन्न तालिम, हाेलि हंगामा , new year event, खुल्ला बहस, गुणस्तर  शिक्षा आजकाे आवश्यकता , स्वस्थ मानिस, स्वस्थ समाज , जनप्रतिनिधि संग जेसीज जस्ता कार्यक्रमहरु आफ्नो कार्य याेजनामा रहेकाे र कार्यक्रमले नेतृत्व विकास र असल समाज निर्माण हुने कुरा बतानुभयाे ।

JCI News Archive