सहिद दिवसमा दिप प्रज्वलन - JCI Urlabari

2025-02-04

माघ १६ (जनवरी २९) सहिद दिवसका दिन वीर सहिदहरुको सम्झनामा JCI उर्लाबारीले स्थानीय व्यक्तित्वहरु को उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम उर्लाबारी चौकमा सम्पन्न गरीएको थियो। कार्यक्रमको अध्यक्षता कार्यकारीणी उपाध्यक्ष लक्ष्मण दाहालले गर्नुभएको थियो। सहिदहरुको सम्झनामा मौनधारण गरी सुरु भएको कार्यक्रममा सम्पुर्ण वक्ताहरुले वीर सहिदहरुले देशकालागी दिनुभएको योगदान र त्यागका बारेमा चर्चा गर्नुभएको थियो।  

JCI News Archive