संयुक्त तथा प्रथम बैठक सम्पन्न - JCI Urlabari

2025-02-04

माघ १७ (जनवरी ३०) उर्लाबारी जेसीजको बर्ष २०२४ संगको संयुक्त तथा प्रथम बैठक सम्पन्न गरीएको छ। 

कार्यक्रममा बर्ष २०२४ का पदाधिकारीहरुले बर्ष २०२५ का सबै पदाधिकारीहरुलाई Chair Handover गर्नुभएको थियो। 

प्रथम बैठकमा २०२५ भरी गरीने बार्षिक कार्यक्रमहरु लगायत अन्य बिषयमा छलफल गरिएको थियो साथै सम्पुर्ण पदाधिकारीहरुको क्षेत्रगत रुपमा कार्य विभाजन गरीएको थियो। 


JCI News Archive