२०८१ माघ १९ शनिबार फरवरी १ ।
पथरी जेसिजको आतिथ्यता तथा उर्लाबारी जेसिज, रमाइलो जेसिज, रतुवामाई जेसिज, लेटाङ जेसिज, रमाइलो जुनियर जेसिजको संयुक्त आयोजनामा एक दिवसिय Multi chapter LOM officers and Parliamentary meeting procedure training सप्पन्न भएको छ। उर्लाबारी जेसिजको तर्फबाट बर्ष २०२५का अध्यक्ष जेसि टीका प्रसाद भट्टराई लगायत २० जना पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।