२०८१ माघ २१ सोमबार फरवरी ३
उर्लाबारी जेसिजले बसन्त पन्चमिको अवसर पारेर विद्याकी देवी सरस्वतीको पुजा आरधना गरेर कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको संयोजन जेसि साहिमा अग्रवालले गर्नु भएको थियो।