लेखनाथ जेसीजको फाईल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लेखनाथ जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी प्रकाश राइभाटज्यु ले बर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीज्यु र २०२४ का कार्यकारिणी उपाध्यक्ष, कानुनी सल्लाहकार , महासचिव , काेषाध्यक्ष, उपाध्यक्ष र शाखा सम्पादकले २०२५ का कार्यकारिणी उपाध्यक्ष, कानुनी सल्लाहकार , महासचिव , काेषाध्यक्ष, उपाध्यक्ष र शाखा सम्पादकलाई फाईल हस्तान्तरण गरि कार्यक्रम सु सम्पन्न भयो।