जेसीआइ लेखनाथको सहअयोजना तथा लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजना, मेडिप्लस अस्पताल रानिपौवाको प्राविधिक सहयोग तथा शुक्लागण्डकी नगरपालिका फिरफिरे तनहुँ वडा न १२ को सहकार्यमा मिति २०८१/१०/ १९ गते शनिवार शु न पा १२ को जनप्रेमी मा वि को प्राङ्गणमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सप्पन्न ।