सहिदहरुको सम्झनामा दिप प्रज्जवलन कार्यक्रम

2025-02-09
देश र जनताका लागि आमूल परिवर्तन ल्याउन आफ्नो प्राण आहुति दिएका महान सहिद हरुको सम्झनामा
मिति २०८१-१०-१६ गतेका दिन सहिद दिवस को अवसरमा उहाँहरूलाई सम्मान साथै श्रद्धाञ्जली अर्पण का लागी दिप प्रज्जवलन कार्यक्रम सम्पन्न ।
JCI News Archive