पर्यटन बोर्ड संरक्षण कार्यक्रम-2025
म्याग्दी जेसिज बर्ष-२०२५ का उपाध्यक्ष जेसी गोकुल सुनारको कार्यक्रम संयोजकत्व तथा संचालन मा सु-सम्पन्न उक्त
कार्यक्रमकोअध्यक्षता जेसी बिनोद घर्ती (अध्यक्ष २०२५) ले गर्नुभएको थियो,स्वागत मन्तव्य बरिस्ठ का का उपाध्यक्ष जेसी सज्जन श्रेष्ठले गर्नुभयोसाथै शुभकामना मन्तब्य पुर्व अध्यक्ष खम थापाले दिनुभयो
भने प्रमुख अतिथि पुर्व अध्यक्ष कल्व का अध्यक्ष एवम् वडा न ८ का वडाअध्यक्ष उत्तमकुमार कर्मचार्यले रहनुभयो कार्यक्रममा बोर्डका साथिहरु तथा साधारण सदस्यहरुको सम-उपस्थिमा सु-सम्पन्न गरि
कार्यक्रम समापन जेसी बिनोद घर्ती (अध्यक्ष २०२५) ले गर्नुभयो।
स्थानहरु:-लव हिल,टोड्के,रुईसे,तातोपानी