लमजुङ जेसीज शोकमा सहभागी

2025-02-17

फागुन ४, लमजुङ जेसीज आज राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ जिल्ला अध्यक्ष धर्म केसीलाई मातृसोक परेको हुनाले उक्त मातृसोकको बेला परिवारहरूलाई सम्वेदना प्रकट गर्दै लमजुङ जेसीज सहभागी भएको छ ।

JCI News Archive