आज मिति २०८१ फागुन ७ गते प्रजातन्त्र दिवस को उपलक्ष्यमा दाङ महिला जेसीज की अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा पूर्व अध्यक्ष जेसी सुसीला पौडेल ज्यू को प्रमुख आतिथ्यता मा दाङ महिला जेसीज को सचिवालय मा दिप प्रज्वलन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा प्रमुख अतिथी ज्यू ले दिप प्रज्वलन गरी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो सहसचीव जेसी तुलसी चपाई (तृषा) ज्यू को स्वागत् मन्तव्य बाट सुरु भएको थियो भने आस्थापाठ को अगुवाई उपाध्यक्ष जेसी दिपा पुन ज्यू , कार्यक्रम सञ्चालन महासचिव जेसी भिमा डिसी ज्यू ले गर्नु भएको थियो l कार्यक्रममा पुर्व अध्यक्ष जेसी निरजा पोख्रेल ज्यू ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।