शहिद दिवसमा मैत्रिपुर्ण फुटसल ।

2025-02-25

शुक्लागण्डकी जेसीजको आयोजनमा शहिद दिवसको अवसरमा माघ १६ गते इलका प्रहरी कार्यलय बेलचौतारा, तनहुँ र शुक्लागण्डकी जेसिज बिच मैत्रिपुर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममका संयोजक शुक्लागण्डकी जेसीजका कार्यकारीणी उपाध्यक्ष मदन सिग्दृेल रहेको थिए ।


कार्यक्रममा इलाका कार्यलय बेलचौतारका प्रमुख पोषण थापा को उपस्थिती रहेको थियो । अध्यक्ष २०२५ का प्रकाश बि.क को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष मदन श्रेष्ठ, २०२४ का अध्यक्ष रमेश भण्डरी लगायत जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 


फुटसलमा शुक्लागण्डकी जेसीजले २ गोलको अग्रता सँगै विजयी भएको थियो । कार्यक्रमको संचालन शुक्लागण्डकी जेसीजका माहासचिव जेसि सुशिल थापा भुजेलले गरेको थिए ।

JCI News Archive