सौराहा लेडी जेसीज शोकमा सहभागी

2025-02-27

सदिक्षा घिमिरे

सौराहा । फाल्गुन १५ गते का दिन सौराहा लेडी जेसीजकी पूर्व अध्यक्ष तथा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी. स्वप्ना पौडेल भण्डारीको पुजनिय ससुरा बुबा तथा सौराहा लेडी जेसीजको मातृ शाखा सौराहा जेसीजका निवर्तमान अध्यक्ष जेसी. रन्जन भण्डारीको पुजनिय बुबा केशर बहादुर भण्डारी को असामयिक स्वर्गारोहणको दुःखद घडिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना सहित हार्दिक समवेदना व्यक्त गर्यौ ।

JCI News Archive