प्रसाद वितरण कार्यक्रम सम्पन्न

2025-03-02

मिति २०८१/११/१४गते तदनुसार 26Feb2025 का दिन शारदानगर जेसिज द्वारा आयोजित महाशिवरात्रीको अवसर मा प्रसाद वितरण कार्यक्रम भरतपुर १७स्थित मनकामना मन्दिर परिसको शिव मन्दिरमा अध्यक्ष जेसि लक्ष्मी के सि ज्युको अध्यक्षतामा एवम प्रमुख अतिथी मन्दिर संचालक समितिका अध्यक्ष श्री गगन थापा ज्युको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ।विशिस्ट अतिथी ज्युहरुमा शारदानगर जेसिजका बर्ष २००७का शाखा अध्यक्ष एवम  नेपाल जेसिज बर्ष २००८का रास्ट्रिय उपाध्यक्ष बोर्ड अफ टसटिजका अध्यक्ष  जेसि हरिराज अर्याल ज्यु  शारदानगर जेसिजका धरोहर वर्ष २०२०का शाखा अध्यक्ष एवम नेपाल जेसिज  वर्ष २०२१का  रास्ट्रिय उपाध्यक्ष जेसि प्रमिशा काफ्ले ज्युको विशेष उपस्थिति रहेको थियो अतिथि ज्युहरुमा मन्दिरको विभिन्न पदमा रहनुभएको कार्य समितिका सदस्य ज्यु रहनु भएको थियो ।उक्त कार्यक्रममा शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्यु हरु र साधारण सदस्य ज्युहरुको उपस्थितिमा मन्दिरमा आउनु भएको श्रद्धालु भक्तजन ज्युहरुलाई प्रसाद वितरण गरि उहाँ हरु बाट आशिर्वाद लिएर र उक्त कार्यक्रम सम्योजक जेसि अनिता श्रेष्ठ ज्यु रहनु भएको थियो  र कार्यक्रम भब्य र सब्य रुपमा सु- सम्पन्न भएको थियो ।

JCI News Archive