उपर्युक्त सम्बन्धमा मिति २०८१/११/२३ गते जेसीआई पर्वतको सचिवालयमा सम्पन्न सञ्चालक समितिको तेस्र्रो बैठकको निर्णय अनुसार यस संस्थाको सदस्य बन्न इच्छुक युवाहरुलाई लक्षित गर्दै प्रस्तावित सदस्यता आव्हान गरिएको हुँदा १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका नेपाली नागरिकहरुबाट तपशिलमा उपलब्ध online form मार्फत सदस्यता माग गर्न सूचित गरिन्छ ।