JCI Tribhuwannagar Coffee Talk Show

2025-03-08

JCI को Key Actions for Brand Awareness and Visibility अन्तर्गत JCI Tribhuwannagar Coffee Talk Show त्रिभुवननगर जेसीजकाे सचिवालयमा सम्पन्न भएकाे छ । नेपाल जेसीजका पूर्व राष्ट्रिय महासचिव एवम् का.का. उपाध्यक्ष जेसी निशान्त आचार्यसँग जेसीजको विगत, वर्तमान र भविष्यका विषयमा घनिभूत छलफल सहित जेसीजले विश्वका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै समग्र विश्वशान्तिका लागि निर्वाह गरेको भूमिकाका विषयमा चर्चा परिचर्चा गरिएकाे थियाे । Talk Show मा जेसीज र जेसीजम सँगै समग्र विषयवस्तुका विषयमा विषयगत एवम् विषयान्तर छलफल भएकाे थियाे ।

JCI News Archive