“सिर्जनशीलता र उघमशीलता प्रवर्द्रता,बागमतीमा युवा सशक्तीकरण” भन्ने नाराका साथ प्रदेश युवा परिषद् आयोजना र माडी जेसीज को समन्वयमा सन्चालन हुने १ महिने नि: शुल्क सिपमुलक तालिम बारिष्ता तालिम उद्घघाटन प्रमुख अतिथि माडी नगरपालिका नगर प्रमुख श्री ताराकुमारी काजी महत्तो ज्यु ले माडी नगरपालिका ०६ बसन्तपुर माडी हट बेकरी मा सम्पन्न भयो ।

2025-03-10


कार्यक्रम मा माडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्री दिपेन्द्र राज पौडल,नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी सुवास गौतम,नगरयुवा सन्जाल अघ्यक्ष मिरन दनुवार,माडी क्यापस स्ववियु सभापती राकेश चौधरी, बसन्तपुर टोल सुधार समिति अध्यक्षज्यु, पर्शिक्षक माडी जेसीजका सदस्य सरोज रोक्का,टंक बहादुर खड्का ज्युको उपस्थिति रहेको थियो 


प्रतिक्षार्थी माडी भरिका १८-४० वर्ष समुहका युवाहरुलाई सिपयुक्त र उघमी बनाउने उदेश्का साथ २१ जना ले नि: शुल्क सिपमुलक तालिम बारिष्ता तालिम लिने माडी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट जानकारी दिनुभएको थियो ।

कार्यक्रम सन्चालन माडी जेसीज बर्ष २०२५ का महासचिव जेसी गोविन्द ढकालज्यु ले सन्चालन गर्नुभयो भने माडी जेसीज वर्ष २०२५ कार्यकारिणी उपाध्यक्ष जेसी हरि लम्साल र कोषध्यक्ष जेसी प्रकाश सुवेदी ज्युको उपस्थिति रहेको थियो।

JCI News Archive