मिति २०८१ फाल्गुण २९ गते बिहिबारको दिन त्रिभुवननगर जेसीजको दोस्रो कार्यसमितीको बैठक वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा विविध विषयहरुमा छलछल गरि सम्पन्न गरियो । कुल १३ जना कार्यसमितीका सदस्यहरुको सहभागिता भएको उक्त बैठक सचिवालयमा ठिक ५ः०० साझँ सुरु भई ६ः०० सम्पन्न भएको थियो ।