बेगनासतालको मन्धरे पार्कमा लेखनाथ जेसीजको होलि मिलन कार्यक्रम

2025-03-20

मिती २०८१-११-२९ तदअनुसार २०२५मार्च १३ तारिकका दिन जेसीआई लेखनाथ  बर्ष २०२५ को कार्ययोजना अनुसार बन्धुत्वको भावनालाई प्रगाढ बनाउने उद्घेश्यका आयोजित होलि मिलन कार्यक्रम पोखरा-३१, बेगनासताल स्थित मन्धारे पार्कमा जेसीआई  लेखनाथका सदस्य, लेखनाथ जुनियर जेसीज तथा बेगनास ताल घुम्न आउने पाहुनासङ खुसीका रङहरु साटासाट गरि होली मिलन कार्यक्रम सुसम्पन्न भयो ।

JCI News Archive