बिराटनगर जेसीज २०२५ को दोस्रो कार्यकारी समिति बैठक सम्पन्न!

2025-03-24
मिति २०८१ साल चैत्र ८ गते (March 21, 2025, शुक्रवार) साँझ ५ बजे, बिराटनगर जेसीज सचिवालयमा वर्ष २०२५ को दोस्रो कार्यकारी समिति बैठक सम्पन्न भयो।
JCI News Archive