चैत २२ – जेसीआई सिद्धार्थ लेडीको वर्ष २०२५ को दोश्रो संचालक समितिको बैठक,चैत्र 22 गते शुक्रवार भैरहवा स्थित होटल द ग्रान्ड किचन मा सम्पन्न भएको छ।

सिद्धार्थ लेडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी अम्बिका घिमिरेको अध्यक्षतामा भएको दोश्रो संचालक समितिको बैठकमा संस्थाका पदाधिकारीहरू, पूर्व अध्यक्षज्यूहरू तथा सल्लाहकारज्युहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा विभिन्न बिषयहरुमा छलफल गरि निर्णय गरिएको थियो ।