११५औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा 115th International WOMEN'S DAY (Accellerate Action ) To All Women & Girls Right Equality & Empowerment Awarenss Rally दमक नगरपालिका द्वारा आयोजित प्रभात फेरी तथा सचेतनामूलक कार्यक्रममा दमक जेसीजको तर्फबाट २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराई,पूर्ब अध्यक्ष, दमक जेसीजका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज