Family picnic

2025-04-18

मिती २०८१/११/७ गते बुधवारको दिन जेसिआइ सिद्धार्थ नेपालले पारीवारीक पिकनिक सि न पा -३ दरखसवा पार्क स्थित सम्वपन्र्षन गरेको छ।२०२५ का  अध्यक्ष  जेसि अर्जुन कुवर ज्यु  पुर्व अध्यक्षज्यूहरू सम्पुर्ण जेसीज साथिहरु छिमेकी शाखाका साथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संयोजक  जेसि हिम बहादुर खत्री ज्युहरुले गर्नु भएको थियो।              

 अध्यक्ष : जेसी अर्जुन कुँवर                              

 महासचिव: जेसी आकाश पौडेल

JCI News Archive