मिति २०८२/१/१४तदानुसार 27April 2025आइतबार को दिन देवघाट स्थित जेष्ठ नागरिक बृदाश्रममा मातातिर्थ औसि अवसर पारेर शारदानगर जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२५अन्तर्गत "समुदघाटन समारोह तथा भोजन सेवा कार्यक्रम" अध्यक्ष जेसि लक्ष्मी के.सि ज्युको अध्यक्षतामा र प्रमुख अतिथि आश्रमका ब्यवस्थापन अध्यक्ष स्वामी जगदिश्वरान्द गिरि ज्युको प्रमुख आतिथ्यता र विशिस्ट अतिथि आज जन्म दिन पर्नु भएका कार्यक्रम सौज्यन गर्नु भएका समाजसेवी आदरणीय ब्याक्तित्व श्री कमल सुवेदी ज्यु,त्यसै गरि विशिस्ट अतिथि आश्रमका सम्योजक नारायण प्रसाद गौतम ज्यु ,हाम्रो दृस्टीका सस्थापक अध्यक्ष एवम समाजसेवी युवा नेता वसन्त गैरे ज्युको विशिस्ट आतिथ्यतामा र अतिथी ज्यु हरुमा निबर्तमान अध्यक्ष जेसि भुवन सापकोटा ज्यु र समाजसेवी आदरणीय ब्याक्तित्व श्री लिला सुवेदी ज्यु र शारदा नगर जेसिजका अध्यक्ष ज्युका प्रथम पुरुष आदरणीय समाजसेवी ब्याक्तित्व श्री राजु के सि ज्युको गरिमामय उपस्थिति रहेको थियोे भने बोर्डका पदाधिकारी ज्युहरु र सदस्यज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रममुल संयोजक जेसि दिपेश आचार्य रहनुभएको थियो भने सह सम्योजक जेसि अञ्जली बरुवाल रहनुभयको थियो ।जेसि रमेश घिमिरे ज्युले आस्था पाठ वाचन गर्नु भएको थियो र जेसि सन्जय कुवर ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।उक्त कार्यक्रम भोजन सेवा स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।