विराटनगर, वैशाख १७ – २०८२ वैशाख १६ गते (अप्रिल २९, २०२५) का दिन विराटनगर जेसीजले जेसिआई नेपाल TOT–2025 मा सहभागी हुन जाने सदस्यहरूलाई बिदाइ तथा शुभकामना दिन विशेष कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा अध्यक्ष जेसी प्रितेश राज दाहालसहित पूर्व अध्यक्षज्यूहरूले सहभागीहरूलाई उत्साहजनक शुभकामना एवं मार्गदर्शन प्रदान गर्नुभएको थियो। TOT–2025 मा सहभागी हुने सदस्यहरू यसप्रकार छन्:
???? जेसी रमेश अधिकारी – General Legal Counsel
???? जेसी कविराज दाहाल – Senior Executive Vice President
???? जेसी रन्जन कुमार शाही – Treasurer
कार्यक्रममा उपस्थित सबैले सहभागीहरूको लगनशीलता र प्रतिबद्धताको प्रशंसा गर्दै उज्ज्वल सिकाइ यात्राको कामना गरे। TOT–2025, जेसीआई धरानको आयोजनामा, २०८२ वैशाख १७ देखि २० गतेसम्म सञ्चालन हुँदैछ।
सफल सिकाइका साथ फर्कनुहोस् भन्ने शुभकामना! ????????