मिति २०८२ साल बैशाख २० गते शनिवारका दिन जेसीआई सिद्धार्थ,नेपालले LOM officer training सफलता पुर्वक सम्पन्न गरेको छ।कार्यक्रम संयोजक शाखाका तलीम संयोजक जेसी राजु शर्मा सभापतित्व शाखाका अध्यक्ष जेसी अर्जुन कुँवर प्रमुख अतिथि जेसीआई सिद्धार्थ वर्ष २००० का अध्यक्ष सिनेटर रुपमा हिराचनज्यू प्रशिक्षक द्वय सिनेटर डा• शम्भु कुमार गुप्ताज्यू एवं सिनेटर संगम न्यौपाने रहनु भएको थियो।उक्त तालिममा जेसीआई सिद्धार्थ,नेपालका सम्पुर्ण सदस्यज्यूहरुको सहभागिता रहेको थियो। जय जेसीज