मिति २०८२/१/१७गते तदानुसार 30April 2025बुधबारको दिन शारदानगर जेसिज द्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत "जेसिज गाउँ स्थापना तथा जस्ता वितरण कार्यक्रम "अध्यक्ष जेसि लक्ष्मी के.सि खड्का ज्युको अध्यक्षता एवम प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष आदरणीय समाजसेवी ब्याक्तित्व श्री दान बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा इच्छाकामना ६स्थित कालिखोलामा सम्पन्न भएको थियो भने विशिस्ट अतिथीज्युहरु क्रमशः नेपाल जेसिज वर्ष २०२५का शारदानगर जेसिजका लागि निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सुवास गौतम ज्यु ,इच्छाकामना ६का अध्यक्ष श्री लक्षमण चेपाङ ज्यु र शारदानगर जेसिजका पुर्व अध्यक्ष नेपाल जेसिज २००८का रास्ट्रिय उपाध्यक्ष एवम बोर्ड अफ टसटिजका अध्यक्ष जेसि हरिराज अर्याल ज्युको विशेष आतिथ्यता रहेको थियो ।अतिथिज्युहरुमा माडि जेसिजका पुर्व अध्यक्ष नेपाल जेसिजका टेनर जेसि शोभाखर अधिकारी ज्यु ,शारदानगर जेसिजका धरोहर आदरणीय पुर्व अध्यक्ष ज्युहरु ,पत्रकार ज्यु र इच्छाकाममा गाउँपालिका सचीव श्री सुनिता केसी ज्यु ,समाजसेवी आदरणीय ब्याक्तित्व श्री कमल सुवेदी ज्यु र अध्यक्ष ज्युको प्रथम पुरुष श्री राजु खड्का ज्यु र कार्यक्रम सहजीकरण प्यारी बहिनी जेसि सुमि सिह ज्युको गरिमामय उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमम शारदानगर जेसिजले एउटा इतिहास रचेको छ जुन वर्षसौ देखिको अधुरो सपना आज#२०२५#मा पूरा भएको छ ।यसलाई निरन्तरता दिइ लामो दीर्घकालीन योजना बनाएर अगाडि बढाउने हाम्रो लक्ष्य रहेकोे छ।जुन योजना को नाम हो #जेसिज गाउँ #यो शारदानगर जेसिजले इच्छाकामना ६को देविभन्ज्याङ ,कालिखोला स्थापना गरेको सम्पूर्णलाई जानकारी गराउछौ ।उक्त कार्यमा हामीलाई साथ सपोट सहयोग गरिदिनु हुने र जेसिज गाउँ स्थापना गर्न स्वीकृत दिनु हुने महान सोचका धनी आदरणीय ब्याक्तित्व गाउँपालिका अध्यक्ष श्री दान बहादुर गुरुङ ज्यु र वडा अध्यक्ष श्री लक्षमण चेपाङ सरलाई हार्दिक आभार सहित धन्यवाद ।